काठमाडौं । चलचित्र ‘एक्लो’ को अभिनेत्री दिया पुनको क्यारेक्टर पोष्टर सार्वजनिक गरिएको छ । आइतबार मातातीर्थ औंशी आमाको मुख हेर्ने दिनको अवसर पारेर पोष्टर सार्वजनिक गरिएको हो । ‘आज हामी गर्वका साथ हाम्रो आफ्नै दिया पुनलाई प्रस्तुत गर्दैछौं-एक प्रतिभाशाली अभिनेत्री, जसको अद्भुत साहसिकता पनि छ, उहाँले सगरमाथासमेत आरोहण गर्नुभएको छ । यो आमाको दिनको अवसरमा,
‘एक्लो’को अभिनेत्री दिया पुनको क्यारेक्टर पोष्टर सार्वजनिक


