मह जोडी सहकार्यको ४५ वर्ष पुरा

Chitra LaharChitra LaharSourceApr 27, 20251 min read
मह जोडी सहकार्यको ४५ वर्ष पुरा

काठमाडौँ । ‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । नेपाली रङ्गमञ्चमा मह जोडीका नामले स्थापित उहाँहरू ‘एकै रथका दुई पाङ्ग्रा’का रुपमा सहकार्य गरिरहेका छन् । राष्ट्रिय तथा अन्तरराष्ट्रिय रङ्गमञ्चहरूमा प्रहसन, टिभी शृङ्खलाको निर्माण गर्दै आमदर्शकको मन जित्न सफल वरिष्ठ कलाकर्मी श्रेष्ठ र आचार्य नेपाली समाजमा उदाहरणीय एवं अनुकरणीय व्यक्तित्वका रुपमा परिचित छन् । […]

The post मह जोडी सहकार्यको ४५ वर्ष पुरा appeared first on CHITRALAHAR.COM.