‘जार’ २२५ वर्षअगाडि यथार्थ कथा पर्दामा कस्तो होला ?

Ramailo ChaRamailo ChaSourceApr 27, 20251 min read
‘जार’ २२५ वर्षअगाडि यथार्थ कथा पर्दामा कस्तो होला ?
फिल्म ‘जार’ यही वैशाख २६ गतेदेखि प्रदर्शन हुँदैछ । विषय र प्रस्तुतिका हिसाबले ‘जार’ केही फरक रहेको निर्माण पक्षले जनाएको छ । ‘जार’ २२५ वर्षअगाडिको कथामा आधारित बनेको फिल्म हो । यो विषय अहिले पनि यदाकदा अस्तित्वमा रहेको पाइन्छ । तर, हाल ‘जार’ प्रथा धेरै प्रचलनमा छैन । सन् १८०० को दशकमा नेपाली समाजमा घटेको […]