नेपाली फिचर फिल्म ‘एक्लो’की अभिनेत्री दिया पुनको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसर पारेर पोस्टर सार्वजनिक गरिएको हो। पोस्टर सार्वजनिक गर्दै निर्देशक प्रदीप शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, “आज हामी गर्वका साथ हाम्रो आफ्नै दिया पुनलाई प्रस्तुत गर्दैछौं — एक प्रतिभाशाली अभिनेत्री, जसमा अद्भुत साहस पनि छ। […]
हेर्नुस् ‘एक्लो’की “एस्ट्रोनट पुन” दियाको लुक्स


