‘ऊनको स्वीटर साँझ पोखरा विथ सुजन चापागाईँ’ सम्पन्न

Ranga KhabarRanga KhabarSourceApr 27, 20251 min read
‘ऊनको स्वीटर साँझ पोखरा विथ सुजन चापागाईँ’ सम्पन्न
रंगखबर, काठमाडौँ:  रिलिज मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले प्रचार–प्रसार अभियानलाई अझ तीव्र बनाएको छ । चलचित्र युनिट अहिले देशका विभिन्न स्थानमा पुगेर दर्शकमाझ प्रत्यक्ष रूपमा प्रस्तुत भइरहेको छ । यही शृङ्खलामा शुक्रवार साँझ पोखराको फेवा ताल किनारमा ‘ऊनको स्वीटर साँझ पोखरा विथ सुजन चापागाईँ’ शीर्षकको भव्य कार्यक्रम सम्पन्न भयो । फेवा किनारको […]