रंगखबर, काठमाडौँ: सुरेन गौतमको स्वर, शब्द र कल्याण सिंहको सङ्गीतमा रहेको मर्मस्पर्शी गीत ‘परिबन्ध’ को भिडियो सार्वजनिक गरिएको छ । भिडियोले प्रेम र जिम्मेवारीबीचको द्वन्द्वलाई निकै गहिरो तरिकाले प्रस्तुत गरेको छ । सकु शाह र लोमस शर्मा अभिनीत भिडियोको निर्देशन पिटर गुरुङले गरेका हुन् । भिडियोको कथा देव र काव्या नामक दुई पात्रको दुःखद प्रेम यात्रामा […]
सुरेन गौतमको ‘परिबन्ध’ रिलिज


