एक्लोमा दिया एस्ट्रोनट पुन

Chitra LaharChitra LaharSourceApr 27, 20251 min read
एक्लोमा दिया एस्ट्रोनट पुन

काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’ को अभिनेत्री दिया पुनको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । आज मातातिर्थ औंशी आमाको मुख हेर्ने दिनको अवसर पारेर पोस्टर सार्वजनिक गरिएको हो। पोस्टर सार्वजनिक गर्दै निर्देशक प्रदीप शाही सामाजिक संजालमा लेख्छन् ु‘आज हामी गर्वका साथ हाम्रो आफ्नै दिया पुनलाई प्रस्तुत गर्दैछौं । एक प्रतिभाशाली अभिनेत्री, जसको अद्भुत साहसिकता पनि […]

The post एक्लोमा दिया एस्ट्रोनट पुन appeared first on CHITRALAHAR.COM.