नयाँ ‘चलचित्र ऐन’ चाँडै आउने सञ्चारमन्त्रीको दाबी, दिनेश डिसी भन्छन्– मैले वाचा गरेका तीनवटा काम अन्तिम चरणमा पुगे

The Cinema TimesThe Cinema TimesSourceApr 27, 20251 min read
नयाँ ‘चलचित्र ऐन’ चाँडै आउने सञ्चारमन्त्रीको दाबी, दिनेश डिसी भन्छन्– मैले वाचा गरेका तीनवटा काम अन्तिम चरणमा पुगे
काठमाडौं, द सिनेमा टाइम्स । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि तयार पारिएको नयाँ ‘चलचित्र ऐन’ चाँडै ल्याइने बताएका छन् । शनिबार ललितपुरस्थित ग्वार्कोमा रहेको होटल तुलिपमा आयोजना गरिएको नेपाली चलचित्र वितरक तथा प्रदर्शकहरूको छाता संस्था नेपाल चलचित्र संघको ५०औँ वार्षिक साधारणसभामा मन्त्री गुरुङले २०२६ सालमै बनेको ‘चलचित्र ऐन’ […]