काठमाडौं- ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्याण्डको लागि आवेदन खुलाको छ । नेपाल आयोजक तर्फबाट चलचित्रकर्मी महासंघ कोशी प्रदेशले एक विज्ञप्ति जारी गर्दै फिल्मका लागि आवेदन खुला भएको जनाएको हो । महोत्सवका नेपाल आयोजकमा र नेपाल चलचित्र निर्देशक समाज रहेका छन् ।
स्कटल्याण्डको राजधानी एडम्बरामा महोत्सव १९ जुलाई २०२५ मा आयोजना हुने भएको छ । गत १० फेब्रुअरीमा एक औपचारिक कार्यक्रम बिच ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्याण्ड घोषणा भएको थियो । ‘नेपाल स्कटल्याण्ड एशोसियसन’ (एनएसए)को आयोजना रहेको महोत्सवको संयोजक विजय डंगोल रहेको छ ।
महोत्सवमा सहयोगी संस्थाको रुपमा नेपाल ...
‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’ का लागि चलचित्र आव्हान


