काठमाडौं- एउटा त्यस्तो समय थियो जब अभिनेत्री पूजा शर्मालाई फिल्मबाट भ्याइ नभ्याइ हुन्थ्यो । तर अहिले तिनै पूजा फिल्म क्षेत्रबाट टाढा भएको महसुस गरिएको छ ।
उनी फिल्म ‘रावायण’ को असफलता पछि फिल्ममा देखिएकी पनि छैनन् र २०८२ मा उनले कुनै फिल्म निर्माण अथवा अभिनय गर्न लागेको चर्चा पनि छैन ।
त्यसो त कहिलेकाहिँ पूजाले अभिनेत्री रेखा थापासँग मिलेर फिल्म बनाउने रे भन्ने खबर त आइरहन्छ तर यस कुराको पुष्टि न त रेखाले नै गरेकी छिन् न त पूजाले नै ।
लगातार फिल्ममा व्यस्त बनेकी पूजा अहिले कसरी दिन बिताउँदैछिन् त ? यो ...
जेनलाई माया गर्दै बित्छ अभिनेत्री पूजाको दिन


