‘के घर के डेरा : घर नं २’को पहिलो गीत ‘आँखा’ सार्वजनिक

Ranga NepalRanga NepalSourceApr 25, 20251 min read
‘के घर के डेरा : घर नं २’को पहिलो गीत ‘आँखा’ सार्वजनिक
काठमाडौं । दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र ‘के घर के डेरा : घर नं २’ को पहिलो गीत सार्वजनिक भएको छ । जेठ २ गते रिलिज हुने सिनेमाको निर्माणपक्षले मंगलबार ‘आँखा’ बोलको गीत सार्वजनिक गरेको हो । रिकेश गुरुङको स्वर रहेको गीतमा राम अविरल विष्टको शब्द, एसडी योगीको संगीत रहेको छ । प्रेम जोडीको […]