दुई चलचित्रहरू ‘खेल’ र ‘भूठान’ रिलिज

Thulo PardaThulo PardaSourceApr 25, 20251 min read
दुई चलचित्रहरू ‘खेल’ र ‘भूठान’ रिलिज
काठमाडौं – नेपालभरका चलचित्र हलहरूमा दुई नेपाली चलचित्रहरू ‘खेल’ र’भूठान’ प्रदर्शनमा आएका छन् । रिलिजको केही दिन अगाडि दुवै चलचित्रहरूले प्रिमियर शो आयोजना गरेका थिए । प्रिमियरमा दुवैको प्रशंसा भएको थियो । खेल मिथिकल सस्पेन्स थ्रीलर जनराको ‘खेल’मा सुरक्षा पन्त, हेना नगरकोटी, मोनिका थापा, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, भोलाराज सापकोटा, सरिता गिरी, किरण […]