द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘जार’को गीत ‘ए ठूली’ सार्वजनिक भएको छ । लोकलयमा आधारित गीतमा झुमा लिम्बू र पवन गिरीको स्वर तथा शब्द रचना हर्क साउदको छ । संगीत झुमा लिम्बू स्वयंको छ । गीतले प्रेमको कुरा गर्छ । एक व्यक्तिले प्रेममा पर्दा गर्ने रुमानी कल्पना र मिठो प्रतिक्षा उल्लेख छ । सुन्दर […]


