‘महावीर’मा आशिर्वादको जोडी आना, निरुता ६ वर्षपछि फेरि पर्दामा

Ramailo ChaRamailo ChaSourceApr 25, 20251 min read
‘महावीर’मा आशिर्वादको जोडी आना, निरुता ६ वर्षपछि फेरि पर्दामा
‘महावीर’ फिल्ममा आशिर्वाद क्षेत्री र आना शर्माको जोडी कसिने भएको छ । फिल्म चैत २४ गते निर्माण हुने घोषणा गरिएको भएपनि कास्ट एण्ड क्रुको बारेमा विस्तृत जानकारी सार्वजनिक गरिएको थिएन । जिबी आग्रीको निर्देशनमा नेपाली, हिन्दी तथा अंग्रेजी भाषामा निर्माण हुने बताइएको फिल्मलाई जिबी आग्रीले निर्देशन गर्ने बताइएको छ । वरिष्ठ संगीतकार सुरेश अधिकारी कार्यकारी […]