‘दर्शकको गोपनीयताप्रति सजग हुनुपर्छ’

Chitra LaharChitra LaharSourceApr 25, 20251 min read
‘दर्शकको गोपनीयताप्रति सजग हुनुपर्छ’

काठमाडौँ । केही समययता चलचित्र भवन पुगेर दर्शकको प्रतिक्रिया लिने क्रम बढिरहेको छ । फिल्म प्रदर्शन भइरहेको समयमा निर्माता र निर्देशक नै कलाकारसहित मिडियाकर्मी लिएर चलचित्र भवन पुग्ने गरेका छन् । दर्शकले दिएको प्रतिक्रियाले फिल्मको व्यापार बढ्ने अपेक्षासहित पछिल्लो समय यसले निरन्तरता पाएको छ । तर, केही दिन अगाडि एक दर्शकले यस्तो शैलीप्रति आपत्ति जनाए […]

The post ‘दर्शकको गोपनीयताप्रति सजग हुनुपर्छ’ appeared first on CHITRALAHAR.COM.