‘झिल्को’को ट्रेलरमा सामाजिक सञ्जाल लतको कथा

eHimalaya TimeseHimalaya TimesSourceApr 24, 20251 min read
‘झिल्को’को ट्रेलरमा सामाजिक सञ्जाल लतको कथा
काठमाडौं । यही वैशाख १९ गतेदेखि सिनेमाघरमा आउन लागेको यादव भट्टराईको निर्देशन रहेको चलचित्र ‘झिल्को’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा सामाजिक सञ्जाल प्रयोगबाट बालबालिकामा परेको असर देखाउन खोजिएको छ । मिडिया फर कल्चर प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रमा आयुषी ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ,