‘जार’को गीत ‘ए ठूली’मा लाहुरेको प्रेमकथा

Ramailo ChaRamailo ChaSourceApr 24, 20251 min read
‘जार’को गीत ‘ए ठूली’मा लाहुरेको प्रेमकथा
फिल्म जारको गीत सार्वजनिक भएको छ। ‘ए ठूली’ शीर्षकको गीत निर्माण पक्षले आज युट्युबमार्फत सार्वजनिक गरेको हो। झुमा लिम्बू र पवन गिरीको स्वर रहेको गीतमा हर्क साउदको शब्द र झुमा लिम्बूकै संगीत रहेको छ। गीत लोकलयमा आधारित छ। लोकलयमा आधारित यस गीतले प्रेमको कथा सुनाउँछ। प्रेमिल भावनाले भरिएको गीतमा प्रेममा रहेका व्यक्तिको रुमानी कल्पना र […]