काठमाडौँ- फिल्म ‘जार’ को ‘ए ठूली’ बोलको गीत सार्वजनिक भएको छ। झुमा लिम्बू र पवन गिरीको स्वर रहेको गीतमा हर्क साउदले रचना गरेका हुन्। लोकलयमा आधारित गीतमा झुमाले नै संगीत भरेकी छन्। गीतमार्फत लाहुरमा रहेको प्रेमीलाई घाम, पानी, खोलाको सामना गर्दा दुःख भइरहेको होला भन्दै घरमा बसेर चिन्ता गर्ने प्रेमिकाको कथा प्रस्तुत गरिएको छ। ग्रामीण […]
‘जार’ काे गीतमा लाहुरेको प्रेमकथा


