काठमाडौं– टिकटकबाट आफ्नो परिचय बनाउन सफल मिस पबीले आफ्नो विवाह तथा सम्बन्ध विच्छेदको बारेमा पहिलो पटक मुख खोलेकी छिन् । मिस पबी उपनामले चिनिने पवित्रा साकीले पहिलो पटक आफ्नो वैवाहिक जीवनको बारेमा बोलेकी हुन् ।
उनले वैवाहिक जीवनको बारेमा तब मुख खोलिन्, जब उनको आफ्नो विवाह भएको तस्विरहरु समाजिक सञ्जालमा लिक हुन थाल्यो । अहिलेसम्म मिस पबीले आफूलाई अविवाहित युवतीको रुपमा चिनाउँदै आइरहेकी थिइन् ।
तर जब विवाहको तस्विर प्रमाणको रुपमा देखा पर्यो, तब उनले आफ्नो विवाह १६ वर्षकै उमेरमा विवाह भएको र उक्त विवाह लामो समय ...
नौ वर्ष अगाडि नै आफ्नो डिभोर्स भएको मिस पबीको खुलासा


