‘हेल्लो काँशीराम’ को गीत सार्वजनिक

Himal KhabarHimal KhabarSourceApr 24, 20251 min read
‘हेल्लो काँशीराम’ को गीत सार्वजनिक
काठमाडौँ- आगामी जेठ २ देखि प्रदर्शन हुने फिल्म ‘हेल्लो काँशीराम’ को ‘झ्यामकी मादल झ्याम’ बोलको गीत सार्वजनिक भएको छ। बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गीत गायक प्रताप दास र मेलिना राईले गाएका छन्। नरेन्द्र वियोगी र बिपिन आचार्यको संगीत संयोजन छ। गीतको भिडियोमा प्रियंका कार्की, दिलीप रायमाझी, उमेश राई, सुमन खाँड, सरोज केसीलगायत कलाकारको नृत्य […]