यही शुक्रवार रिलिज हुन लागेको नेपाली फिल्म ‘खेल’ को ग्रान्ड प्रिमियर काठमाडौंमा सम्पन्न भएको छ। बुधवार साँझ छाया सेन्टरस्थित क्युएफएक्स सिनेमा हलमा आयोजित प्रिमियरमा फिल्मको टिम, पत्रकार, शुभचिन्तक तथा फिल्मकर्मीहरूको उपस्थिति थियो।प्रिमियरमा ‘खेल’ का प्रमुख कलाकारहरू सुरक्षा पन्त, हेना नगरकोटी, मोनिका थापा, निकिता आचार्य, समापिका गौतम लगायतको उपस्थिति थियो। प्रिमियरकै लागि भारतबाट निर्देशक अनुराग प्रधान […]
‘खेल’ को ग्रान्ड प्रिमियर सम्पन्न, कथा वाचनको प्रशंसा


