‘खेल’ को प्रिमियर : मिथकीय कथामा रहस्य र मनोविज्ञानकाे चर्चा

Himal KhabarHimal KhabarSourceApr 24, 20251 min read
‘खेल’ को प्रिमियर : मिथकीय कथामा रहस्य र मनोविज्ञानकाे चर्चा
काठमाडौँ- यही शुक्रबार अर्थात् वैशाख १२ देखि प्रदर्शन हुने फिल्म ‘खेल’ को उपत्यकामा ग्रान्ड प्रिमियर आयोजना गरिएको छ। ठमेलको छाया सेन्टरमा बुधबार भएको प्रिमियरमा फिल्मकर्मी, निर्माण टिम र पत्रकारहरू उपस्थिति थिए। मिथिकल सस्पेन्स र थ्रिलर जनरामा बनेको फिल्मले नेपाली मिथक, रहस्य र आधुनिक मनोविज्ञानलाई सशक्त रूपमा प्रस्तुत गरेको प्रतिक्रिया दिए। उनीहरुले फिल्मको कथा, पटकथा, संवाद, […]