‘ऐरी’मा प्रदीपसँग चुम दरङले रोमान्स गर्ने, सिक्दैछिन् नेपाली बोल्न

Ramailo ChaRamailo ChaSourceApr 24, 20251 min read
‘ऐरी’मा प्रदीपसँग चुम दरङले रोमान्स गर्ने, सिक्दैछिन् नेपाली बोल्न
छायांकन तयारीमा रहेको एक्सन फिल्म ‘ऐरी’मा अभिनेता प्रदीप खड्कासँग चर्चित भारतीय टिभी रियालिटी शो ‘बिग बोस’को सिजन १८की सहभागी एवं संजयलीला भन्सालीको फिल्म ‘गंगुबाई कठियाबाडी’मा अभिनय गरेकी चुम दरङले रोमान्स गर्ने भएकी छन् । चुमले सन् २०२० मा उनले अमेजन प्राइमको क्राइम थ्रीलर सिरिज ‘पाताल लोक’बाट अभिनयमा डेब्यु गरेकी थिइन् । ‘ऐरी’ उनको पहिलो फिल्म […]