आज–११ बैशाख २०८२ बिहिवारको राशिफल

Chitra LaharChitra LaharSourceApr 24, 20251 min read
आज–११ बैशाख २०८२ बिहिवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेको कार्यमा सफलता मिल्नेछ। व्यापारी वर्गहरूलाई व्यापारमा नयाँ लगानीले लाभ मिल्नेछ। नौकरी वा पेशामा सहयोगी वर्गहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग गाढा पहेलो हो भने शुभ अंक ९ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कानुनी मामलाहरूमा पक्ष सबल रहनेछ। […]

The post आज–११ बैशाख २०८२ बिहिवारको राशिफल appeared first on CHITRALAHAR.COM.