‘रङ्गेली’को इन्ट्रो टिजर : दयाहाङ, अर्पण र मिरुनाको फरक अवतार

The Cinema TimesThe Cinema TimesSourceJan 15, 20241 min read
‘रङ्गेली’को इन्ट्रो टिजर : दयाहाङ, अर्पण र मिरुनाको फरक अवतार
द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता दयाहाङ राई, अर्पण थापा र अभिनेत्री मिरुना मगरलाई अवतारमा प्रस्तुत गर्दै सिनेमा ‘रङ्गेली’को इन्ट्रो टिजर सार्वजनिक गरिएको छ । सिनेमाको सार तथा पात्र परिचय बुझाउने यो टिजरमा अभिनेता द्वय दयाहाङ र अर्पणलाई दुश्मनको रूपमा चित्रण गरिएको छ । अभिनेत्री मिरुनालाई शान्त स्वभावमा थारु युवतीको रूपमा देखाईएको छ । आगामी […]