काठमाडौं । हरिवंश आचार्यको प्रमुख भूमिका रहेको चलचित्र ‘भुटान’ ग्राण्ड प्रिमियर गरिएको छ । मंगलबार काठमाडौंको सुनधारास्थित सिभिल महलमा रहेको क्युएफएक्समा यस चलचित्रको प्रिमियर गरिएको हो । भुटानबाट लखेटिएर नेपाल हुँदै अमेरिका पुगेका एक वृद्धको स्वदेश फर्किने हुटहुटीलाई मूल कथानक बनाएर निर्माण गरिएको यो चलचित्रमा निर्देशक विनोद पौडेलले गजबको सिर्जनशीलता प्रस्तुत गर्नुभएको भन्दै प्रिमिएरमा तारिफ
प्रिमियरमा ‘भूठान’लाई तारिफ


