‘द्रौपदी’ले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा ध्यानाकर्षण गराएको छ : निर्देशक आचार्य

eHimalaya TimeseHimalaya TimesSourceApr 23, 20251 min read
‘द्रौपदी’ले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा ध्यानाकर्षण गराएको छ : निर्देशक आचार्य
काठमाडौं । गत चैत ८ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘द्रौपदी’ले दर्शकहरूको अत्यन्तै सकारात्मक प्रतिक्रिया पायो । कर्णालीको सुन्दरता, त्यहाँको जनजीवनसँगै हिमाली भेगमा अझै केही स्थानहरूमा प्रचलित रहेको बहुपतिप्रथामा बनेको चलचित्र द्रौपदीले हाल अन्तर्राष्ट्रिय स्तरमा चलचित्र महोत्सवहरूको ध्यानाकर्षण गराइरहेको छ । द्रौपदी हालसम्म अन्तर्राष्ट्रिय रुपमा पाँचवटा चलचित्र महोत्सवमा छनोटमा परिसकेको छ । विश्वबजारमा हरेक सामानको एक