मेकिङका लागि चर्चा बटुलेको यस वर्षको अन्तिम रिलिज ‘पिताम्बर’का वितरकले मंगलबार मात्रै यो वर्षको फागुनमा नयाँ फिल्म आउने संकेत गर्दै निर्देशक कृषा चौलागाईं तथा सिनेम्याटोग्राफर एवम् सहनिर्माता पुरुषोत्तम प्रधानसँगको फोटो पोस्ट गरें। सो फोटोको चर्चा सेलाउन नपाउँदै कृषा र प्रधानको अभिनेता अनमोल केसीसँगको फोटो सार्वजनिक भएपछि कृषाको आगामी फिल्ममा कतै अनमोल केसी त खेल्दै छैनन् […]


