‘भूठान’ प्रिमियर, पायो यस्ता प्रतिक्रिया

Ramailo ChaRamailo ChaSourceApr 23, 20251 min read
‘भूठान’ प्रिमियर, पायो यस्ता प्रतिक्रिया
हरिवंश आचार्य मुख्य भूमिकामा रहेको फिल्म ‘भूठान’को ग्रान्ड प्रिमियर सम्पन्न भएको छ। मंगलबार काठमाडौंको सुनधारास्थित सिभिल मलमा रहेको क्यूएफएक्स हलमा प्रिमियर गरिएको हो। प्रिमियरमा राजनीतिक दलका नेता, समाजसेवी, कलाकार, पत्रकार, सम्पादक तथा विभिन्न क्षेत्रका अग्रजहरूको उपस्थिति थियो। फिल्म हेरिसकेपछि दर्शकहरूले ‘भूठान’ले नेपाली फिल्मलाई एक स्टेप माथि उकास्ने काम गरेको प्रतिक्रिया दिएका छन्। प्रदीप ज्ञवाली (एमाले […]