द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता रिहान गिरीले सिनेमा ‘आहुतिः द वे अफ चेन्ज’को छायांकन सुरु गरेका छन् । गत बैशाख २ गतेबाट उनीहरुले पाँचथरबाट यो सिनेमाको छायांकन सुरु गरेका हुन् । ‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनबाट चर्चामा आएका यी भुटानी अभिनेता गिरी ‘होस्टल ३’ पछि यतिबेला दोस्रो सिनेमा […]
पाँचथरबाट साम्राज्ञी र रिहानले सुरु गरे ‘आहुति’को छायांकन


