काठमाडौं- अभिनेत्री सुरक्षा पन्तले पूर्वराजा तथा राजपरिवारका अन्य सदस्यका बारेमा बोलेको अभिव्यक्ति अहिले विरोध गर्नेहरुका लागि एउटा मसला बनेको छ । अभिनेत्री पन्तले राजतन्त्र ल्याउने बारेमा सोधिएको प्रश्नको जवाफमा भनेकी थिइन् ‘उहाँ आफैँ राजा बन्न चाहनुहुन्छ भन्दा पनि मलाई यस्तो लाग्छ उहाँलाई अरु कसैले प्रयोग गरिरहेको छ । सरी टु से तर मलाई कुनै ठूलो संस्थाले उहाँलाई युज गरेको जस्तो लाग्छ ।’
जब सुरक्षाले यस किसिमको अभिव्यक्ति दिइन्, त्यस बेलादेखि नै राजावादीहरुले उनको विरोध र उनले अभिनय गरेका फिल्मलाई वहिष्कार गर्नेतर्फ लागेका छन् । सुरक्षाकै भाषामा केहि सामाजिक सञ्जालका ...
प्रकास सुवेदी शोमा बोलेको कुराले अभिनेत्री सुरक्षालाई मात्र हैन फिल्म ‘खेल’ लाई पनि झट्का ?


