काठमाडौँ- फिल्म ‘महाभोज’ को टिजर सार्वजनिक गरिएको छ। सामाजिक कथामा आधारित टिजरमा पैसाले निम्त्याएका पारिवारिक र सामाजिक द्वन्द्वहरूलाई प्राथमिकता दिइएको छ। टिजरमा खगेन्द्र लामिछानेले र दयाहाङ राई, गौमाया गुरुङ, अञ्जना बराइली, मलिका महत, आर्यन सिग्देललगायत कलाकार अटाएका छन्। सहकारी संस्थाको अध्यक्षको भूमिकामा अभिनेता राई देखिएका छन्। उनलाई लाई कहिले खुसी, कहिले आक्रोशित अवस्थामा देखाइएको छ। […]
‘महाभोज’ को टिजर कस्ताे छ?


