‘के घर के डेराः घर नं २’ को गीत ‘आँखा’

Himal KhabarHimal KhabarSourceApr 23, 20251 min read
‘के घर के डेराः घर नं २’ को गीत ‘आँखा’
काठमाडौँ- फिल्म ‘के घर के डेराः घर नं २’ को ‘आँखा’ बाेलको पहिलो गीत सार्वजनिक भएको छ। रिकेश गुरुङको स्वर रहेको गीतमा एसडी योगीले संगीत भरेका छन्। गीत राम अविरल विष्टले लेखेका हुन्। प्रेम कथामा आधारित लिरिकल गीतको भिडियोमा फिल्ममा कलाकार खगेन्द्र लामिछाने र उपासना सिंह ठकुरी फिचर्ड छन्। दीपेन्द्र के खनालले निर्देशन गरेको फिल्म […]