‘के घर के डेरा : घर नं २’को गीत ‘आँखा’ सार्वजनिक

eHimalaya TimeseHimalaya TimesSourceApr 22, 20251 min read
‘के घर के डेरा : घर नं २’को गीत ‘आँखा’ सार्वजनिक
काठमाडौं । आगामी जेठ २ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘के घर के डेरा : घर नं २’को पहिलो गीत ‘आँखा’ सार्वजनिक गरिएको छ । प्रेमिल भावको गीतमा रिकेश गुरुङको पाश्र्व गायन, राम अविरल विष्टको शब्द रचना तथा एसडी योगीको संगीत छ । प्रेम गर्ने जोडीको भावना बोल्ने गीतको भिडियोमा चलचित्रका मुख्य अभिनेता खगेन्द्र