‘रङ्गेली’मा जुनकिरी बनिन् मिरुना, पोस्टरमा यस्ती देखिइन्

Thulo PardaThulo PardaSourceNov 21, 20231 min read
‘रङ्गेली’मा जुनकिरी बनिन् मिरुना, पोस्टरमा यस्ती देखिइन्
काठमाडौँ।आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’मा अभिनेत्री मिरुना मगर ‘जुनकिरी’ बनेकी छन् । ‘जुनकिरी’को रूपमा परिचय गराउँदै मगरको क्यारेक्टर झल्किने पोस्टर चलचित्र टिमले सार्वजनिक गरेको छ । यस चलचित्र निर्देशक अर्जुन सुवेदीले मिरुनाले अहिलेसम्म अभिनय गरेको भन्दा भिन्न चरित्र निर्वाह गरेको कारण दर्शकलाई थप चासो हुने विश्वास व्यक्त गरे […]