काठमाडौं– यतिबेला अभिनेता राज बल्लभ कोइराला केहि तनावमा छन् । उनी तनावमा आउने कारण हुन् गायिका एलिना चौहान, जोसँग उनको नाम जोडिएको हो ।
आरभ थापाको आइडीबाट जब एलिना र राज बल्लभको फोटो कोलाज गरेर क्याप्सनमा एलिनाले मुख खोलेपछि अभिनेता राज बल्लभ झस्किए, भिडियो कलमा भएको रहेछ कुराकानी भनेर रोएको र हार्ट ब्रेकको इमोजी राखेको भिडियो पोस्ट भयो, अहिले राज बल्लभ उक्त भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने उनै आरभविरुद्ध लाई साइबर ब्युरोमा उजुरी दिने तयारी गर्दैछन् । उनी आफूमाथि गरिएको यस प्रकारको गतिविधिमा चुप लागेर नबस्ने बताउँछन् ।
अभिनेता कोइरालाले ...
एलिनासँग राज बल्लभको नाम जोडिएपछि…


