‘महाभोज’को टिजर सार्वजनिक

Ramailo ChaRamailo ChaSourceApr 22, 20251 min read
‘महाभोज’को टिजर सार्वजनिक
जेठ १५ गते रिलिज हुने प्रतीक्षित नेपाली फिल्म ‘महाभोज’को टिजर सार्वजनिक गरिएको छ।सामाजिक यथार्थ झल्काउने टिजरमा पैसाले निम्त्याएका पारिवारिक र सामाजिक द्वन्द्वहरूलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ। टिजरमा अभिनेता खगेन्द्र लामिछाने र दयाहाङ राईबीचको एक सशक्त संवाद प्रस्तुत गरिएको छ:“गोली ठोकेर मान्छे मार्दैमा मात्र हत्यारा हुँदैन, मान्छेलाई मर्न बाध्य बनाउने पनि हत्यारा हुन्छ!”यो संवादले देखाउँछ […]