काठमाडौँ- अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता धीरज मगरको मुख्य भूमिकामा फिल्म ‘खुस्मा’ बन्ने भएको छ। माघे संक्रान्तिको अवसरमा शुभ साइत गर्दै सोमबार फिल्म निर्माणको घोषणा गरिएको हो। प्रेम कथामा आधारित फिल्म अशोक थापा मगरले निर्देशन गर्नेछन्। फिल्ममा धिरज र उपासनाका अलवा अस्तित्व भट्टचन, खड्कबहादुर पुन (खबपु), अरुण मगरलगायत कलाकारको अभिनय रहनेछ। फिल्ममा बेताने मगर, […]
उपासना र धीरजको ‘खुस्मा’ यात्रा


