अभिनेता अनमोल केसीले ‘मिट एण्ड ग्रिट’ टुर सुरु गर्ने भएका छन्। विश्वभर रहेका आफ्ना शुभेच्छुकहरूसँग साक्षात्कार गर्न अनमोलले यो टुर गर्ने तयारी गरेका हुन्। मे महिनाबाट सुरु हुने यो टुर कतारबाट थालिनेछ। टुर हङकङ, जापान लगायत नेपालीहरूको बाक्लो उपस्थिति रहेका देशहरूमा हुने बुझिएको छ। उनको साथमा बाबु भुवन केसी पनि रहने जानकारी छ। ‘छड्के २’ […]
किन ‘मिट एण्ड ग्रिट’ टुर गर्दैछन् अनमोल?


