हेर्नुस् ‘नरसिंहाः अवतार’को नयाँ पोस्टर, फोकसमा महानायक हमाल

Ramailo ChaRamailo ChaSourceApr 22, 20251 min read
हेर्नुस् ‘नरसिंहाः अवतार’को नयाँ पोस्टर, फोकसमा महानायक हमाल
जेठ ९ गतेदेखि रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा फिल्मका सबै कलाकारहरूलाई स्थान दिइएको छ। दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यस फिल्मको ‘अच्छा लेकिन लन्डनको चिसोले समाउला’ गीत सार्वजनिक भइसकेको छ। यो गीत सामाजिक सञ्जालमा सुपरहिट भइरहेको छ र युट्युबमा पनि दर्शकहरूले निकै रुचाएका छन्। यसैबीच, […]