‘खुस्मा’ बन्दै उपासना, धिरजसँग जोडी बाँध्दै (भिडियोसहित)

Hamro CinemaHamro CinemaSourceJan 15, 20241 min read
‘खुस्मा’ बन्दै उपासना, धिरजसँग जोडी बाँध्दै (भिडियोसहित)
चलचित्र ‘खुस्मा’को निर्माण घोषणा गरिएको छ । अशोक थापा मगरको निर्देशनमा तयार हुन लागेको चलचित्रलाई रुकुममा खिचिनेछ । यो चलचित्रको शिर्ष भूमिकामा नायिका उपासना सिंह ठकुरीले काम गर्ने पक्का भएको छ । चलचित्रमा उपासनासँग नायक धिरज मगरको रोमान्स हेर्न सकिन्छ । यो चलचित्रको कथावस्तुलाई लिएर उपासना र धिरज उत्साहित छन् । चलचित्रमा बेताने मगर, चन्द्र […]