भाइरल हुने विकृतिलाई व्यङ्ग्य गर्दै ‘भाइरल गोर्खे’

The Cinema TimesThe Cinema TimesSourceApr 22, 20251 min read
भाइरल हुने विकृतिलाई व्यङ्ग्य गर्दै ‘भाइरल गोर्खे’
द सिनेमा टाइम्स, काठमाडौं । भनिन्छ, सिनेमा समाजको ऐना हो । अर्थात् समाजमा जे छ, त्यो सिनेमामा आउनुपर्छ । यसको अर्थ सिनेमा समाजसँग नजिक हुनुपर्छ । समाज सिनेमामा प्रतिबिम्बित हुनुपर्छ । नेपाली सिनेमाले समाज बोल्छन् कि बोल्दैनन् तर ‘भाइरल गोर्खे’ यस्तै एउटा सिनेमा हो, जसले समाज बोल्नेछ । पछिल्लो समयको नेपाली समाज देखाउनेछ । डिजिडल […]