‘कार्की साईला’ फिल्मको शुभमुहूर्त गरिएको छ। सोमबार कोटेश्वरको महादेवस्थानमा स्क्रिप्ट पूजा गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो। फिल्मका मुख्य कलाकार जितु नेपाल र वर्षा सिवाकोटीले मुहूर्त शट दिएर छायांकनको सुरुवात गरिएको थियो। मुहूर्तमा जनकदीप पराजुलीले “एक्सन–कट” बोलेका थिए भने क्ल्याप निर्माता सुशील पोखरेलले गरेका थिए। क्यामेराको स्विच अन डम्बरबहादुर राईले गरेका थिए। साथै, निर्माता तथा कलाकार […]
‘कार्की साईला’को शुभमुहूर्त, जितुको जोडी वर्षा


