नेपाली सस्पेन्स थ्रिलर फिल्म ‘खेल’ आगामी वैशाख १२ गतेदेखि देशभर प्रदर्शनमा आउनको तयारीमा छ। नेपाली लोककथा, परम्परा, अध्यात्म र थ्रिलरको सम्मिश्रणमा आधारित यस फिल्ममा अध्ययनका लागि काठमाडौंको होस्टेलमा बसेका केही साथीसँग सम्बन्धित कथा प्रस्तुत गरिएको छ। यसै फिल्ममार्फत अभिनेत्री समापिका गौतमले ठुलो पर्दामा डेब्यू गर्दैछिन्। थिएटरमा अभिनय गर्दै हुर्किएकी समापिका ‘खेल’लाई आफ्नो अभिनय यात्राको महत्त्वपूर्ण […]
समापिका गौतमको डेब्यू ‘खेल’, कस्तो आउला नतिजा ?


