आशीर्वादको गीत ‘ओ प्रीयसी’ सार्वजनिक

Thulo PardaThulo PardaSourceApr 21, 20251 min read
आशीर्वादको गीत ‘ओ प्रीयसी’ सार्वजनिक
काठमाडौं – क्यानडालाई आफ्नो कर्मथलो बनाएका गायक आशीर्वाद सुवेदीले आफ्नो नयाँ गीत ‘ओ प्रीयसी’ सार्वजनिक गरेका छन् । लामो समयदेखि प्रवासमा रहे पनि नेपाली सङ्गीत, कला र संस्कृतिको जगेर्नामा सक्रिय सुवेदीले यसअघि पनि थुप्रै कर्णप्रिय गीतहरू श्रोतामाझ पस्किसकेका छन् । यस गीतमा सुवेदीको आवाज रहेको छ भने युवापुस्तामाझ लोकप्रिय र्‍याप विनय कार्कीले र्‍याप भरेका छन् […]