‘कार्की साइँला’ को शुभ मुहूर्त, जितु र वर्षाको मुख्य भूमिका

Thulo PardaThulo PardaSourceApr 21, 20251 min read
‘कार्की साइँला’ को शुभ मुहूर्त, जितु र वर्षाको मुख्य भूमिका
काठमाडौं – नेपाली चलचित्र ‘कार्की साइँला’ को निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ । सोमबार काठमाडौंको कोटेश्वरस्थित महादेवस्थानमा आयोजित एक विशेष समारोहमा स्क्रिप्ट पूजा गरी चलचित्रको शुभ मुहूर्त गरिएको हो । मुहूर्तमा मुख्य कलाकारहरू जितु नेपाल र वर्षा सिवाकोटीले पहिलो दृश्यमा अभिनय गरेर कार्य शुभारम्भ गरेका थिए । निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले एक्सन […]