काठमाडौँ- यही वैशाख १२ देखि प्रदर्शन हुने फिल्म ‘खेल’ बाट समापिका गौतमले ठुलो पर्दामा डेब्यु गरेकी छन्। नेपाली लोककथा, परम्परा, अध्यात्म र थ्रिलर मिश्रित फिल्ममा अध्ययनका लागि काठमाडौँको होस्टेलमा बसेका केही साथीसँग सम्बन्धित कथा प्रस्तुत गरिएको छ। ती साथीहरुमध्ये एक हुन् समापिका। उनी फिल्ममा ‘इसा’ पात्रको भूमिकामा छिन्। इसा साथीहरूलाई माया गर्ने, उनीहरूको इच्छा विपरीत […]
‘खेल’ मार्फत समापिकाको फिल्ममा डेब्यु


