चलचित्र ‘उपहार’का चार पोस्टर एकसाथ सार्वजनिक

Thulo PardaThulo PardaSourceJan 15, 20241 min read
चलचित्र ‘उपहार’का चार पोस्टर एकसाथ सार्वजनिक
काठमाडौँ।आगामी फागुन २५ गते रिलिज हुने नेपाली चलचित्र ‘उपहार’का चार वटा पोस्टर एकसाथ सार्वजनिक भएका छन् । पोस्टरमा यसका प्रमुख कलाकारलाई स्थान दिइएको छ । पोस्टरमा अभिनेत्रीहरू रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, अभिनेता द्वय मुकुन भुसाल र तेज गिरीलाई राखिएको छ । एक पोस्टरमा भने अन्य कलाकारहरू निर्मल शर्मा, शिशिर राणा, राजाराम पौडेल र […]