जितु र केकी ‘ग्रामीण फिल्म महोत्सव’मा बने उत्कृष्ट

Ramailo ChaRamailo ChaSourceApr 21, 20251 min read
जितु र केकी ‘ग्रामीण फिल्म महोत्सव’मा बने उत्कृष्ट
अभिनेता जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित भएका छन्। शनिबार सम्पन्न ‘चौंथो नेपाल ग्रामीण फिल्म महोत्सव’मा उनले फिल्म ज्वाई साव बाट उत्कृष्ट अभिनेता अवार्ड जितेका हुन्। सोही कार्यक्रममा अभिनेत्री केकी अधिकारी फिल्म बोक्सीको घर बाट उत्कृष्ट अभिनेत्री घोषित भइन्। रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा बैशाख ४ गते बिहीबारदेखि सुरु भई बैशाख ६ गते शनिबार सम्पन्न उक्त महोत्सवमा अभिनेता […]