फिल्म जार ले नेपाली फिल्मलाई नै उचाइ दिने निर्माणपक्षको विश्वास छ। जार प्रदर्शन भएपछि नेपाली फिल्म उद्योग एक खुड्किलो माथि उक्लिने निर्माणपक्षको दाबी छ। वैशाख २६ गते प्रदर्शन हुने फिल्म विषयवस्तु, प्रस्तुति र प्राविधिक हिसाबले बलियो रहेको निर्देशक फूर्वा छिरिङ लामाले बताए। “विषयका हिसाबले हामीले अब्बल र नेपाली समाजले भोगेको विषय उठाएका छौं। त्यसैले म […]
‘जार’ले नेपाली फिल्मलाई नै उचाइ दिने विश्वास


